बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठक सम्पन्न, यस्ता छन् ८ निर्णय

काठमाडौँ । नेपाल–भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको ११ औं बैठक चितवनको मेघौलीमा सम्पन्न भएको छ । ऊर्जा सचिव गोपालप्रसाद सिग्देल तथा भारतका ऊर्जा सचिव पंकज अग्रवालको सहभागितामा मेघौलीमा...