काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले केन्द्रीय समितिमा गरिएको १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका छन् । उनले भनेका छन्– 'संविधानवाद र लोकतन्त्रलाई धरापमा पारेर...