काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले आफ्नाे विद्यार्थी संगठनको कार्य समिति विस्तार गरेको छ । सो पार्टीले लोकतान्त्रिक विद्यार्थी संघको कार्य समिति विस्तार गरी ५५ सदस्य बनाएको हाे । ‘कार्य समितिमा अहिले एकजना...