काठमाडौँ । थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेडले थ्री–क्लासको सुविधासहित एयरबस विमान सञ्चालनमा ल्याएको छ। यस विमानले गत असोज १ गतेदेखि काठमाडौँ–बैंकक मार्गमा थ्री–क्लास सुविधासहित सेवा दिन थालेको हो। यो...