बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

पीडामा छन् मुक्त कमलरी कुमारी आमा : सरकारले मुक्त घोषणा त गर्‍यो, ठोस कार्यक्रम खै ?

कैलालीको गौरीगंगा घर भएकी हिरा चौधरी १४ वर्षको उमेरमा कमलरी बस्न पुगेकी थिइन् । जन्मेदेखि नै उनका बुवा र ठुल्बुवाहरू कमैया थिए । ०५३ सालपछि उनीहरूले गाडीको पन्चर टाल्ने पसल...