शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालमा दासप्रथा : करियादेखि कमलरीसम्म, बहुदलपछिका नेताभन्दा चन्द्रशमशेर सक्षम

‘थापाथली दरबारकी नैनशोभा केटीलाई भोटमा लगेर बेच्नू’ भनी श्री ३ जंगबहादुरबाट आदेश भयो । आदेशबमोजिम १९२४ सालको हिउँदमा दुई सिपाहीले नैनशोभालाई कुती पुर्‍याए । त्यहाँका ढेवा झुम्पुनुहरूले भोट सरकारको अनुमतिबिना...