मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित

काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरको फार्मेसीमा कार्यरत तीन जना फार्मेसी सहायकहरू निलम्बनमा परेका छन्।  सेवाग्राहीहरूबाट प्राप्त विभिन्न गुनासो तथा सोही आधारमा दर्ता भएका उजुरीहरूमाथि गरिएको प्रारम्भिक अनुसन्धानबाट आरोपहरू पुष्टि भएपछि...