शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

महिला डाक्टरको हिजाब तानेपछि बिहारका मुख्यमन्त्री नीतीश कुमार विवादमा

पटना । बिहारका मुख्यमन्त्री नीतीश कुमार सोमबार एक नवनियुक्त आयुष महिला डाक्टरको हिजाब तानेपछि विवादमा फसेका छन्। यो घटनालाई लिएर विपक्षी दलहरूले नीतीश कुमारलाई निशाना बनाउँदै ‘मानसिक रूपमा अस्थिर’ भएको...