शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सदन खोल्न प्रधानमन्त्री सक्रिय, बालुवाटारमा तीन दलको बैठक सुरू

काठमाडौँ। अपरुद्ध सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रियता देखाएका छन् । संसद खोल्ने प्रयास स्वरुप प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक सुरू भएको छ। बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज...