शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चार्टर उडानले उत्साहित, नियमित उडान कहिले ?

पोखरा । नयाँ अंग्रेजी वर्षको अवसरमा पुस १७ गतेबाट नियमित आन्तरिक उडान हुँदै आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार पहिलो अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भयो । चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड...