शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि धरमरायो प्रचण्ड सरकार, गठबन्धन टिक्नेमा सत्ताधारी दलहरूलाई नै शङ्का

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि एमालेसहित पाँच दलीय नयाँ सत्ता गठबन्धन भारी पर्ने देखिएको छ । कांग्रेससँग ११ महिनाको सत्ता सहकार्य तोडेका प्रचण्डले फागुन २१ गते एमालेसँग मिलेर...