शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसका मन्त्रीहरुले मुख्यमन्त्रीलाई बुझाए राजीनामा

मङ्गलबार, २२ फागुन २०८०, १३ : ५९
मङ्गलबार, २२ फागुन २०८०

सुर्खेत। पत्रकार सम्मेलन मार्फत राजीनामा दिएका मन्त्रीहरुले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा पत्र पेस गरेका छन्।

कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्ण कुमार बिसी मन्त्री छन् । उनीहरु गत वैशाखमा मात्रै मन्त्री बनेका थिए ।

केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीमा पनि मन्त्रीहरुले राजीनामा दिएका हुन् ।

rajima

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप