शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

भीमफेदी कारागारका १४९ कैदीबन्दी मतदान गरे

हेटौँडा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आस भइरहेको मतदान कार्यक्रममा मकवानपुरको भीमफेदी कारागारका १४९ कैदीबन्दीले मतदान गरेका छन् । क्षेत्रीय कारागार भीमफेदीमा रहेको अस्थायी मतदान केन्द्रबाट दिउँसो १ः ३० बजेसम्म १४९...