विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई व्यङ्ग्य गर्दै विराटनगरमा होली कार्यक्रम आयोजना गरिएको छ । शुक्रबार मारवाडी युवा मञ्च विराटनगरले होलीको पूर्वसन्ध्यामा निकालेको ‘होली अलबेली बरात, स्वांग फेसन शो महा–मेलो’...