आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
बजारमा होलीको रौनक, तस्बिरहरू
होली पर्व

बजारमा होलीको रौनक, तस्बिरहरू

शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । होली पर्वको पूर्वसन्ध्यामा बजारमा रौनक छाएको छ । प्रत्येक वर्ष फागुपूर्णीमा हुने होली पर्व यस वर्ष आइतबार र सोमबार परेको छ । पहिलो दिन पहाडी जिल्ला र दोस्रो दिन तराईका जिल्लामा होली पर्व मनाइँदै आइएको छ ।  

होली पर्व नजिकिएसँगै बजारमा पनि चहलपहल बढेको हो । होलीका लागि लुगा, रङलगायतका सामान किन्नेको चहलपहल बढेको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया