शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मधेसको मत : होलीकै डर, होलीमै भर

जनकपुरधाम । अहिले मधेसका खेत-खलिहानदेखि सहरका चिया पसलसम्म दुई कुराको चर्चा छ, रङहरूको पर्व होली र सत्ताको छिनाझपटी फैसला गर्ने प्रतिनिधिसभा निर्वाचन । आगामी बिहीबार हुन लागेको निर्वाचनको सरगर्मी जति...