बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जुम्लालाई विकास र समृद्धिको मोडेल बनाउन चाहन्छौँ : नरेश भण्डारी

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट जुम्लामा उम्मेदवार रहेका नरेश भण्डारीले आफ्नो चुनावी अभियान सुरु गरिसकेका छन् । ०६४ मा जुम्लाबाट संविधान सभा सदस्यमा निर्वाचित भण्डारी दोस्रो पटक प्रतिनिधि सभा...