पाल्पा । पाल्पाको तानसेनमा रहेको ऐतिहासिक महत्त्वको अमरनारायण मन्दिरकाे जिर्णाेद्धारले गर्दा स्वरुप बिगारिएको भन्दै गुनासो बढेको छ । २१६ वर्ष पुरानो सम्पदाको जिर्णोद्धार गर्दा मन्दिरको पुरानो काष्ठकलालाई बेवास्ता गरिएको सर्वसाधारण...