मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

भवितव्य र हिंसाबाट उठेकी सुनिता : अनाथ बालबालिकाको स्याहारदेखि समाजको नेतृत्वसम्म

धनगढी । बेलौरी नगरपालिका–७ पौलाहा, कञ्चनपुरकी ३३ वर्षीय सुनिता चौधरी (सानु) आफ्नो जीवनमा आएको उतारचढाव स्मरण गर्दा क्षणभरमै भावुक हुन्छिन् । पहिलो पतिको देहान्तपछि काखे छोराको पालनपोषणको पूर्ण जिम्मेवारीसँगै पति...