आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेताले चितवनमा सम्बोधन गर्ने

लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार यहाँ आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरू आउने भएका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत...