शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिमा योगराज उपाध्याय र नूतन थपलियाको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले योगराज उपाध्याय र नूतन थपलियाले कांग्रेस र देश निर्माणमा दिएको योगदानबारे पार्टीले नेपालीहरुमा बुझाउन सक्नुपर्ने बताएका छन् ।  शुक्रबार पार्टी...