विराटनगरमा रहेका देउवा पुगे कोइराला निवासमा
शनिबार, २२ मङ्सिर २०८१, १० : ५७
काठमाडौँ । प्रथम कोशी सम्मेलनमा भाग लिन विराटनगर पुगेका शेरबहादुर देउवा कोइराला निवास विराटनगरमा पुगेका छन्।
आज बिहान उनी पार्टी नेता तथा पूर्व महामन्त्री समेत रहेका बीपी कोइरालाका छोरा शशांक कोइरालाका साथमा कोइराला निवासमा पुगेका हुन्।
हाल यो कोइराला निवासमा डाक्टर शेखर कोइराला बस्दै आएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककरोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेको अनशन अन्त्य
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण