बिहीबार, २५ वैशाख २०८२
ताजा लोकप्रिय

गगनलाई देउवाको व्यङ्ग्य, `बढी बाेल्नेले आफूलाई सिध्याउँछ´

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गगन थापालाई लक्षित गर्दै बढी बोल्नेले आफूलाई सिध्याउने बताएका छन् । कांग्रेसकाे काेशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।  ...