जनकपुरधाम । संविधानले परिभाषित गरेअनुसार जातीय विभेद र छुवाछूत दण्डनीय अपराध हो । तर, यसको कार्यान्वयनमा जिम्मेवारहरु नै गैरजिम्मेवार बनिदिँदा यस्ता विभेद र छुवाछूत समाजमा कायमै छ । मधेसमा त...