आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

रावलको ‘खाटा बसेको घाउ’ लोकापर्ण

काठमाडौँ । कथाकार जनक रावलको ‘खाटा बसेको घाउ’ कथासङ्ग्रह लोकार्पण गरिएको छ ।  शनिबार काठमाडौँमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार पुरुषोत्तम दाहाल, सिक्किमका वरिष्ठ साहित्यकार प्रद्युम्न श्रेष्ठ, विशिष्ठ कालाकार...