बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानन्यायाधीशको सिफारिसविरुद्धको रिट दरपिठ

काठमाडौँ । सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीशको पदमा गरिएको सिफारिस विरुद्धको रिट दरपिठ भएको छ ।  सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेलले  वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले दर्ता गरेको रिट दरपिठ गरेकी हुन्...