शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विद्यार्थी संगठनहरूलाई प्रश्न : स्ववियु निर्वाचन हुन लागेको हो कि दलको प्रतिस्पर्धा ?

काठमाडौँ । यतिबेला स्ववियु निर्वाचनको सरगर्मी छ । त्रिभुवन विश्वविद्यालयसहित विभिन्न विश्वविद्यालयले निर्वाचन गराउँदैछन् । त्यसका लागि विद्यार्थी संगठनहरूले समेत तयारीलाई तीव्रता दिइरहेका छन् ।  स्ववियुको आफ्नो प्रतिनिधित्व सुनिश्चित...