शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बिना तामझाम राष्ट्रपतिको सवारी, सर्वसाधारणले पत्याउनै सकेनन् (फोटोफिचर)

काठमाडौँ । राष्ट्रपतिको सवारी । यो भन्ने बित्तिकै सर्वसाधारण जनताको दिमागमा खाली सडक, गाडीहरूको ताँती, सुरक्षाकर्मीको बाक्लो उपस्थिति भन्ने आइहाल्छ । तर, शनिबारको दृश्य भने योभन्दा बिलकुलै फरक थियो । ...