शनिबार, २७ वैशाख २०८२
ताजा लोकप्रिय

जिरी क्याम्पस : सभापतिमा अनेरास्ववियुकी खड्का, सचिवमा अखिल क्रान्तिकारीका जिरेल निर्वाचित

दोलखा ‌। दोलखाको जिरी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट ज्योति खड्का सभापतिमा निर्वाचित भएकी छन्।  खड्का नेविसंघका उमेरदवार विनोद बस्नेतलाई २ मतान्तरले हराउँदै सभापतिमा निर्वाचित भएकी...