शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

रौतहट प्रहरीको पुस महिनाको 'रिपोर्ट कार्ड' : ८३ मुद्दा दर्ता, ४७ लाखको सामान बरामद र ६२ फरार पक्राउ

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले पुस महिनामा सम्पादन गरेका कार्यहरूको मासिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रहरीले एक महिनाको अवधिमा अपराध नियन्त्रण, भन्सार चोरी पैठारी नियन्त्रण र फरार प्रतिवादी पक्राउमा...