आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

पक्लिहवा क्याम्पसमा नेविसंघ र अनेरास्ववियुको गठबन्धन विजयी

बुटवल । रुपन्देहीको पक्लिहवा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुको प्यानल विजयी भएको छ । निर्वाचनमा नेविसंघका प्रविन बस्याल सभापति र अनेरास्वयिुका हरिकृष्ण पोखरेल सचिवमा...