शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

धनगढीमा करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका– १३ स्थित श्रीलङ्का गाउँमा आज एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरमा मोटर चलाएर लुगा धुने क्रममा अचानक करेन्ट लागेर ४० वर्षीया हरिनादेवी...