आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अधिकारी र पीडित चलचित्र विकास बोर्ड सदस्यमा नियुक्त

काठमाडौंँ । चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक केएल पीडित र निर्माता रवि अधिकारी नियुक्त भएका छन् । हालै बसको मन्त्रिपरिषद बैठकले उनीहरुलाई अगामी २ वर्षका लागि बोर्ड सदस्यमा नियुक्त गरेको...