बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गेश र ‘ह्यान्सी ब्रो’ ले गरे प्रहरीमा मिलापत्र

काठमाडौँ । गायक दुर्गेश थापा र ‘ह्यान्सी ब्रो’ अर्थात रिदम क्षेत्री बीचको कुटपिटको मुद्दा प्रहरीमा मिलेको छ । बुधवार प्रहरीमा उजुरी गरेका क्षेत्रीले हामी मिल्यौ भन्दै आरोप समेत फिर्ता लिएपछि...