शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिमेन्टको ५० प्रतिशत गुणस्तर घट्ने गरी परीक्षण सूत्रमा हेरफेर, करोडौँको खेल

काठमाडौं । करोडौँ चलखेलमा सिमेन्टको गुणस्तर परीक्षण गर्ने मापदण्ड परिवर्तन गर्न लागिएको खुलासा भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उच्च नेतृत्व नै कमिसनको चक्करमा मापदण्ड संशोधन गर्न लागेको सम्बन्धित...