सुर्खेत । कर्णाली प्रदेश सरकारले दक्षिण एसियाकै घुमन्ते तथा लोपन्मुख समुदाय राउटेका लागि घुम्ती सेवाको अवधारणा ल्याएको छ। ‘राउटे नीति’ नै बनाएर प्रदेश सरकारले राउटे समुदायको घुमन्ते जीवनशैलीलाई मध्यनजर गर्दै...