बाँके । आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्याएपछि बाँकेका किसान चिन्तित भएका छन् । किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा बेमौसमी वर्षा र हावाहुरीले भिजाएर क्षति पुर्याएको डुडुवा...