शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डको भारत भ्रमण : बाह्र खम्बा स्थित नेपाली दूतावास सजाउने क्रम जारी (तस्बिरहरू)

नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदै छन् । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ बजेर ३० मिनेटमा नेपाल एयरलाइन्सको विमानमार्फत उनी नयाँ दिल्ली प्रस्थान गर्ने...