आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न नयाँ गठबन्धन  : सचिव शर्मा

म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश इञ्चार्ज तथा केन्द्रीय सचिव दिनानाथ शर्माले नेपाली कांग्रेसको व्यवहारले नेपालका वामपन्थी र नयाँ राजनीतिक शक्तिबिच सहकार्यको परिस्थिति सृजना भएको बताएका छन्...