नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले अनुसूचित जाति र अनुसूचित जनजातिलाई उप–श्रेणीहरूमा आरक्षण दिन सकिने बताएको छ । बिहीबार सात न्यायाधीशको बिचमा सुनाइएको यस फैसलाको पक्षमा ६ र विपक्षमा १...