आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

११ हजार फिटको उचाइमा विमान र पाइलटले ककपिटमा देखे कोब्रा

यो दक्षिण अफ्रिकाका पाइलट रुडोल्फ एरसमसको नियमित उडान थियो तर उनले तत्काल के थाहा पाए भने विमानमा एक यात्री बढी छन् । ती यात्रु मानिस नभई उनको सिटमुनि घुमिरहेको कोब्रा थियो...