मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

आफै प्रहरीको सम्पर्कमा आएका थिए गृहमन्त्रीका भाइ ‘नरेश’

काठमाडौँ – प्रहरीले गुण्डा नाइके समीरमान बस्नेतको समूहसँग मिलेर ठेकेदारलाई धम्क्याएको आरोपमा मुद्दा अघि बढाएको थाहा पाएपछि नरेश थापा आफै प्रहरीको सम्पर्कमा आएको बताइएको छ । नरेश गृहमन्त्री रामबहादुर थापा...