विराटनगर । सवारी दुर्घटनामा मृत्यु भएको शिवकुमार गुरुङको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै पीडकको घर घराउ गरेको छ । मृतकको परिवारलाई उचित क्षतिपूर्ति नदिएको भन्दै सोमबार चालक सरोज सिग्देलको...