सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

वाफिया विधेयक संसदमा : सञ्चालक सीईओको नियुक्तिमा राष्ट्र बैङ्कको स्वीकृति चाहिने

काठमाडौँ । बुधबार प्रतिनीधिसभामा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संसोधन गर्न बनेको विधेयक दर्ता भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सो विधेयक दर्ता गराएका हुन् । ...