आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एसिसी प्रिमियर कप : नेपालले गुमायो पहिलो विकेट, कुशल भुर्तेल आउट

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।  कुवेतविरुद्ध ब्याटिङ गरिरहेका कुशल भुर्तेल १०.५ ओभरमा आउट भएका हुन् । उनले ३९ बलमा ४३ रनको योगदान...