सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

कुमार पौडेल हत्या प्रकरणमा कसरी जोडिए बादल र सर्वेन्द्र खनाल ?

दुई वर्षअघि प्रहरीको गोली लागी ज्यान गुमाएका विप्लव समूहका नेता कुमार पौडेल ‘इन्काउन्टर प्रकरण’ पुनः बल्झिएको छ । सर्वोच्च अदालतले यसै साता पीडितको जाहेरी दर्ता गर्न आदेश गरेसँगै तत्कालीन गृहमन्त्री...