काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुष्का श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै पसलहरूमा अनिवार्य रूपमा नेपाली वस्तुहरूको बिक्री वितरण हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन्। विमानस्थलबाट...