सप्तरी । सप्तरीको शम्भुनाथ नगरपालिकामा मोटरसाइकल दुर्घटना गराई घाइतेलाई बाटोमा अलपत्र छाडेर फरार भएका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सवारी ज्यान मुद्दामा...