शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जापानद्वारा एच–थ्री रकेटको सफल परीक्षण

टोकियो । जापानको अन्तरिक्ष निकाय (जाक्सा) ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ । वर्षौंको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको...