सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

भरतपुरलाई धुम्रपानरहित बनाइने

चितवन । भरतपुर महानगरपालिकालाई धुम्रपानरहित शहर बनाइने भएको छ । आगामी डिसेम्बरमा विशेष समारोहबीच औपचारिक घोषणाका लागि महानगरपालिकाले तयारी थालेको छ ।  महानगर प्रमुख रेनु दाहालका अनुसार महानगरलाई धुम्रपानरहित...